Skip

Hamro Sanchar

च्यासलमा एमाले सचिवालय बैठक, उमेदवार छान्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । शनिबार (माघ ३)दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उमेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । प्रत्यक्षतर्फ १६५ पदका निम्ति निर्वाचन हुनेछ ।


प्रतिकृया दिनुहोस्