Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिकट बाँड्न सभापति गगनकोसंयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संसदीय बोर्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ।

फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरिएको हो।

सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने छन्।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बानेश्वरमा बसेको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने निर्णय गरेको प्रवक्ता देवराज चालिसले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्