Skip

Hamro Sanchar

निर्वाचन आयोगविलाई देउवा समूहको चेतावनी : तलमाथि भए देशव्यापी आन्दोलन गर्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगलाई चेतावनी दिँदै देशव्यापी आन्दोलनमा जान बाध्य नपार्न भनेको छ ।

चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

“हाम्रो चुनाव चिह्न र नाम तलमाथि भए हामी आन्दोलनमा जानुको विकल्प छैन,” उनले भने, “हामी वडा तहसम्म आन्दोलनमा जानुको विकल्प छैन । हामी वडा तहसम्म विरोधमा उत्रिन नपरोस् ।”


प्रतिकृया दिनुहोस्