Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको आधिकारिता दाबी गर्न गगनको टोली निर्वाचन आयोग पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १ गते


Advertisement

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग गएको छ।

बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो। नवनिर्वाचत केन्द्रीय कार्यसमितिबारे जानकारी दिन निर्वाचन आयोग गएको एक नेताले बताए।

केहीबेर अघि ललितपुरको कुपण्डोलमा नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। बैठकको निर्णय बोकेर उनीहरू आयोग गएका हुन् ।


प्रतिकृया दिनुहोस्