Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड र माधवले लिए नेपाली कम्युनिस्ट पार्टीको शपथ

२५ सय केन्द्रीय सदस्यहरूले पनि लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको शपथ लिएका छन्।

मंगलबार पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा उनीहरुलाई जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले सपथ खुवाएका हुन्।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।

यस्तै नेकपाका करिब २५ सय केन्द्रीय सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

 


प्रतिकृया दिनुहोस्