Skip

Hamro Sanchar

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।


प्रतिकृया दिनुहोस्