Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन-रवि भेटवार्ता चलिरहँदा अमरेश सिंह पनि गए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछोने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच छलफल चलिरहँदा निवर्तमान स्वतन्त्र सांसद अमरेश सिंह पनि मिसिएका छन्।

बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा भित्र उनीहरुबीच वार्ता भइरहँदा बाहिर उनी पनि उपस्थित भएका हुन्। त्यहाँ जेनजी प्रतिनिधि सुदन गुरुङ लगायत पनि उपस्थित छन् ।


प्रतिकृया दिनुहोस्