Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भित्र रवि-बालेन नमिलेसम्म गेट खोल्दैनौँ : सुदन गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच अहिले ललितपुरमा भेटघाट जारी छ।

बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा भित्र उनीहरुबीच वार्ता भइरहँदा बाहिर जनेजी प्रतिनिधि सुदन गुरुङ पनि उपस्थित छन्।

उनले ठट्यौली शैलीमा दुई नेताहरू नमिलेसम्म गेट नखोल्ने बताए। ‘हाम्रो २ जना नेताहरू भित्र हुनुहुन्छ,’ गुरुङले भने, ‘जबसम्म उहाँहरु मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन।’


प्रतिकृया दिनुहोस्