Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इजरायलले गाजामा २४ घण्टाभित्र ६१ प्यालेस्टिनी मार्‍यो : हमास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ७ गते


Advertisement

काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार २४ घण्टाभित्र गाजामा इजरायली आक्रमणमा ६१ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।

मन्त्रालयले आफ्नो टेलिग्राममार्फत जारी विज्ञप्तिमा अक्टोबर २०२३ देखि मृत्यु हुनेको कुल संख्या ६५ हजार ३४४ पुगेको जानकारी दिएको छ।

इजरायली सेनाले अक्टोबर २०२३ मा हमासले आक्रमण गरेपछि जवाफमा गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

त्यसपछि हमासले दक्षिणी इजरायलमा आक्रमण गर्‍यो, जसमा लगभग १ हजार २०० जनाको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइयो ।


प्रतिकृया दिनुहोस्