Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : प्रधानमन्त्री ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन्।

नेपालको संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संवविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको धारा ७७९१० बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छुु उनले राजीनामा पत्रमा लेखेका छन् ।


प्रतिकृया दिनुहोस्