Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिंहदरबार छिरे प्रदर्शनकारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन्।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै मंगलबार बिहानबाट आक्रमण प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भिड सिंहदरबार प्रवेश गरेको हो।

उनीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्। उनीहरू पश्चिम गेटबाट छिरेका हुन्।


प्रतिकृया दिनुहोस्