Skip

Hamro Sanchar

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्


प्रतिकृया दिनुहोस्