
काठमाडौँ । गुण्डा नाइके चक्र मिलन फेरि पक्राउ परेका छन्।
आज धरौटी बुझाएर छुटे लगत्तै भक्तपुरमा अर्को मुद्दा रहेकाले प्रहरीले फेरि पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई फेरि नियन्त्रण लिएर भक्तपुर प्रहरीको जिम्मा लगाइएको बताए ।






























