Skip

Hamro Sanchar

प्रधानमन्त्री अ‍ोली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २५ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्