Skip

Hamro Sanchar

बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १९ गते


काठमाडौं । सार्वजनिक यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

१२ जना काठमाडौं, दुई जना पूर्वी नवलपरासी र एक जना लम्जुङबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएकाहरु को हुन् भन्ने बारेमा अझै पुष्टि हुन सकेको छैन ।

“राजावादी समूहले पनि बन्द आह्वान गरेका थिए, र, यातायात व्यवसायीले पनि,” उनले भने,“पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्