Hamro Sanchar

काठमाडौंसहित देशकाअधिकांश स्थानमा बिजुली अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १ गते


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि देशका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको छ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, सबस्टेसनमा आएको समस्याले काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा बत्ती गएको छ ।

समस्या पत्ता लगाउन लागिएको र यसका लागि केही समय लाग्ने उनले बताए ।


प्रतिकृया दिनुहोस्