Skip

Hamro Sanchar

डाेल्पामा बिहानै भूकम्पकाे धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १४ गते


डाेल्पा । डाेल्पा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए।

गएको शुक्रबार पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।


प्रतिकृया दिनुहोस्