२५ असोज, काठमाडौं । बुढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका सयभन्दा बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४ः०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका...
धादिङ । सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा आइतबार दिउँसो ३ः१० बजेदेखि सवारीसाधन दुवैतर्फ चल्न थालेका हुन्। नदीको कटानका कारण सडकको ठूलो भाग चर्किएर भासिएपछि शुक्रबार साँझदेखि राजमार्गमा आवागमन प्रभावित भएको थियो। सडकको करिब १०० मिटर भाग चर्किनुका साथै २०...
२५ असोज, गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुल बगाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ। रास्वपाका तर्फबाट जारी सन्देशमा बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता...