Skip

Hamro Sanchar

महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २८ गते


काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

आइतबार उनले राष्ट्रपति भवन शीतल निवासमा पुगेर आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयले बडालले संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्