Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पृथ्वी जयन्तीमा राप्रपाको चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी भएका ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए।

विशेषगरी राजतन्त्रपक्षधर दल राप्रपा लगायतले प्रत्येक वर्ष पुसको २७ गते चियापान कार्यक्रम आयोजना गर्ने गरेका छन्।


प्रतिकृया दिनुहोस्