Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तिब्बत भूकम्प : मृतकको संख्या ५३ पुग्यो (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २३ गते


Advertisement

काठमाडौं । तिब्बतको सिगात्से सहरमा मंगलबार ९७ जनवरी २०२५० गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भूकम्पमा ६२ जना घाइते भएको सिन्ह्वाले लेखेको छ।

भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ। क्षतिको विवरण संकलन जारी छ।

उक्त भूकम्पको धक्का नेपालको राजधानी काठमाडौँसहित उत्तर भारतमा समेत महसुस गरिएको थियो।


प्रतिकृया दिनुहोस्