Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको शुभकामना : सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ सुरु भएको उपलक्ष्यमा शुभकामना दिएका छन्।

बुधबार बिहान फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर प्रधानमन्त्री ओलीले सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन्।

उनले लेखेका छन, ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्१ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना!’ ।


प्रतिकृया दिनुहोस्