काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेश डाक्दैमा पार्टी नफुट्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकअगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताएका हुन् । उनले भने, नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ...
काठमाडौं । आगामि प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। नेकपा (एमाले)को तर्फबाट गुरुङलाई उम्मेदवार सिफारिस गरिएको हो। उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय मेरो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजीको निरन्तर माग र दबाबका कारण लिएको बताए। आफू...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे । ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने म त चाहिनै रहेको छु भन्नुभयो,’ भेटमा सहभागी एक...