Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सभामुखले गरे टीआरसी विधेयक प्रमाणीत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


Advertisement

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) प्रमाणीत गरेका छन्।

गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख घिमिरेले आज प्रमाणीत गरेका हुन्।

सभामुखबाट प्रमाणीत भएको विधेक अब राष्ट्रपति कार्यालयमा पठाइने छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेरपछि यो ऐन कार्यान्वयनमा आउने छ।


प्रतिकृया दिनुहोस्