काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चुनाव हारेकोमा आफुलाई विश्वास नलागेको संकेत गरेकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्छन भन्ने लागेपनि गगन थापाले जित्छन भन्नेमा आफु रहेको तर त्यसो नभएको भन्दै आफु अचम्म परेको बताईन । गगन थापा निकटस्थहरुसँग उनले यस्तो...
काठमाडौं । नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्। चुनावमा पराजय व्यहोरेपछि एमाले नेताहरू एकार्काविरूद्ध आलोचना गर्न थालेका छन्। संस्थापनइतर समूहका नेताहरूले पार्टी नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने धारणा राखिरहेका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षीय...
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आएको बताएका छन्। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैलाई धोका दिनु भएको उनको ठहर छ।‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको...