
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, दुई सेटको बराबरीमा भिडिरहेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५-२३ ले जितेको छ । दोस्रो सेट भारतले २५-१४ ले जितेको हो ।
तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चौथो सेट भारतले २५-२१ ले जितेको छ

















