Hamro Sanchar

प्रधानमन्त्रीले राजीनामा नदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १९ गते


Advertisement

काठमाडौँ, असार १८- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

संसदममा सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यका लागि गएराती सहमति गरेका छन् ।


प्रतिकृया दिनुहोस्