काठमाडौं, जेठ ३- नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारी पक्षमा विश्वासको मत दिन ह्विप लगाएको हो ।
मुख्यमन्त्री सोडारीलाई आज विश्वासको मतको प्रायोजनको लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।