Hamro Sanchar

केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २५ गते


Advertisement

काठमाडौं, फागुन २५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले केही समय आफू होमवर्कमा रहने बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं । कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा गएको छ ।


प्रतिकृया दिनुहोस्