Hamro Sanchar

माधव नेपाल लक्षित ओलीको टिप्पणी : ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १० गते


Advertisement

काठमाडौं, फागुन १०- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् ।

बिहिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले दुई तिहाईको पार्टी फोडेकोमा पश्चाताप नगर्ने नेपाललाई पार्टीले स्थान नदिने बताएका हुन् । अध्यक्ष ओलीले अहिले पार्टी प्रवेशको लहर तिब्र गतिमा बढिरहेको दाबी समेत गरे ।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा लगायत एमालेमा प्रवेश गरेका थिए ।


प्रतिकृया दिनुहोस्