काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए । उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय...
काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सकिने जनाएको छ । नाम हटाउने, दाबी–विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सकिने जनाएको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले भनेको छ,...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र साँस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको टिप्पणी गरेका छन् । आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा समावेश गर्नुपर्ने भन्दै सोमबार केन्द्रीय कार्यालयमा बुझाइएको अवधारणापत्र यस्तो विश्लेषण गरिएको छ । अवधारणापत्रमा पोखरेलले समाजमा रहेको आम...