Hamro Sanchar

दुर्गा प्रसाईलाई महेश बस्नेतको चेतावनी : ‘भोलिदेखि ठिक ठाउँमा बस’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ७ गते


Advertisement

काठमाडौं, मङ्सिर ७- नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् । युवा संघले तीनकुनेमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले प्रसाईलाई भतिजको संज्ञा दिँदै पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका थिए ।

“केपी बालाई हजुुरबा भनेपछि प्रसाईं भतिजो भयो । भतिजो बौलायो, उपचार गर्नुस् । ठगी, हुण्डीको आरोपमा पक्राउ गर्नुस्,” उनले भने ।


प्रतिकृया दिनुहोस्