काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र सबल नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् । आज भक्तपुरको सल्लाघारीमा उनले ११औँ महाधिवेशनका माध्यमबाट एमालेलाई समयसापेक्ष बनाउन योग्य नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका हुन् । उनले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा...
काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए । उनले मुलुकको निकासका लागि सर्वपक्षीय...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन् । शनिबार पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने आफ्नो पार्टीको रहेको उनको भनाइ छ । ‘डर,...