Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले उद्घाटन गरेपछि बथनाहबाट नेपालका लागि छुट्यो कार्गो रेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १८ गते


काठमाडौं, जेठ १८- भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल छुटेको हो ।


प्रतिकृया दिनुहोस्