Hamro Sanchar

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २२ गते


काठमाडौं, वैशाख २२- संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटना भोटखोला नजिकै भएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्