Hamro Sanchar

एशोसिएट उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ३० गते


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् ।

कूल १६ सय ५० मत खसेकोमा ५० मत गन्न बाँकी रहँदा उनले आचार्यसँग एक सय बढीको अग्रता बनाएर जित सुनिश्चित गरेकी हुन् । अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।


प्रतिकृया दिनुहोस्