Skip

Hamro Sanchar

चितवन-२ मा एमाले र राप्रपाद्वारा उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २० गते


चितवन । वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेको छ ।

एमालेले चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको हो । एमाले उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा पूर्व सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।


प्रतिकृया दिनुहोस्