Skip

Hamro Sanchar

बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १७ गते


बारा । बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरिएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो। परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।


प्रतिकृया दिनुहोस्