काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् । बहुमतका लागि ५४ मत मात्र आवश्यक रहे पनि उनको पक्षमा शतप्रतिशत सांसदले विश्वासको मत दिए । नेपाली कांग्रेसका यादवलाई एमाले, जनता समाजवादी पार्टी...
बुटवल । रास्वपाका सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए आफू बोल्ने समय आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए । काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण...
काठमाडौं । शेख हसिनाका विरोधी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ। यसैबीच धर्मको अपमान गरेको आरोपमा ढाका नजिकैको भालुकामा एक हिन्दु युवकलाई कुटीकुटी मारिएको छ। बीबीसी बङ्गलाको रिपोर्टअनुसार, युवकको शवलाई नाङ्गो पारेर रुखमा झुण्ड्याएर आगो लगाइएको थियो। मृतकको नाम दिपु चन्द्र दास भएको खुलेको छ। प्रहरीले बिहीबार...