Skip

Hamro Sanchar

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, लगायो यस्तो आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ६ गते


काठमाडौं, फागुन ६- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

त्यसक्रमा उनले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई एकस्वरले संसदमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन् । बैठकपछि दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्