Skip

Hamro Sanchar

माधव नेपालको दाबी : प्रचण्डजीले मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभयो, मैले कांग्रेसलाई दिऊ भनें

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २५ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताए ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रतिक्रिया दिंदै उनले भने, ‘प्रचण्डजीले मेरो नाम प्रस्ताव गर्नुभएकै हो सबै पार्टीको सामुमा मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’


प्रतिकृया दिनुहोस्