Hamro Sanchar

रुखमा झुन्डिएको अवस्थामा वृद्ध दम्पतीको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २२ गते


काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ । मोलुङ गाउँपालिका(२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।


प्रतिकृया दिनुहोस्