Hamro Sanchar

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, पौडेलद्वारा राष्ट्रपतिबारे चासो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १० गते


काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।


प्रतिकृया दिनुहोस्