Hamro Sanchar

ओलीसँगको भेटपछि प्रचण्डले भने : हामी एकै ठाउँमा छौं, केही दिनमा निष्कर्षमा पुग्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ५ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए ।

भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए ।


प्रतिकृया दिनुहोस्