Skip

Hamro Sanchar

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २१ गते


काठमाडौँ । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम ९८२ करोड रुपैयाँ० जितेका छन् ।

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।


प्रतिकृया दिनुहोस्