Skip

Hamro Sanchar

विकल्पविना उठीबास नलाउन माग गर्दै सुकुम्बासीहरुको सडक धर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १३ गते


काठमाडौं । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।


प्रतिकृया दिनुहोस्