Skip

Hamro Sanchar

कांग्रेस प्रदेश १ को सचेतकमा भूपेन्द्र राई नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ९ गते


विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्वब थापाले राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा ९१० मा व्यवस्था भएअनुसार तपाईँलाई प्रदेश १ को संसदीय दलको प्रमुख सचेतमा नियुक्त गरेको थापाले बताए ।

उनी खोटाङ ९२० बाट निर्वाचित भएका थिए । उनी प्रदेश १ समितिका महामन्त्रीसमेत हुन् ।


प्रतिकृया दिनुहोस्