काठमाडौं । नेकपा (एमाले)को अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पारेका छन् । आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन् । उनले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताए । पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई...
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९ः१५ बजेबाट मतदान भइरहेको हो। साँझ ७ बजेसम्म करिब ११ सय मत खसेको एमाले निर्वाचन आयोगले जनाएको छ । मतदान जारी छ, हालसम्म करिब ११ सय मत खस्यो, निर्वाचन आयोग सचिव कुन्साङ...
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिम जितविहीन बनेको छ । बुधबार भएको समूह ‘बी’को अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो । युनाइटेड अरब इमिरेट्स ९यूएई०को दुबईमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १२५ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६।५ ओभरमा ६ विकेट गुमाएर पूरा...