Skip

Hamro Sanchar

विश्वप्रकाश शर्मा भन्छन् : ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ५ गते


काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘हामीले ढोक्सा थापेका छैनौं। माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन। तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चैं नबनाउनका लागि मैले रोष्ट्रममा उभिएर अपिल गर्नै पर्ने हुन्छ।’


प्रतिकृया दिनुहोस्