Skip

Hamro Sanchar

सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १४ गते


 काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो ।

तर हेर्न नभ्याइनेमा परेको छ । बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।


प्रतिकृया दिनुहोस्